७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जीर्ण भवनबाट मुक्त बागलुङको जैमिनी–३ वडा कार्यालय, आफ्नै भवनमा सेवा…

काठमाडाैँ । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङकाे जैमिनी नगरपालिका–३ को वडा कार्यालय भवन निर्माण गरिएको छ । एक करोड लागतमा तीनकोठे भवन निर्माण भएको हो । लामो समयेखि सामुदायिक वन उपभोक्ता समितिको जीर्ण भवनबाट सेवा दिँदै आएको वडा कार्यालयको आफ्नै भवन सर्ने तयारी गरेको छ