२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपील) को उपाधि लुम्बिनी लायन्सले जितेको छ । भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी पहिलोपटक च्याम्पियन बनेको हो । गत सिजनको उपविजेता सुदूरपश्चिम यो पटक पनि उपविजेता मै सिमित रह्यो । ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर