• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल ★   नेपाल र क्यानडाबीचको खेल एक घण्टा ढिला शुरू हुने ★   काभा महिला भलिबल: पुलिसले श्रीलङ्काको एयर फोर्सलाई हरायो ★   ‘नेपाली भाषाको विकासमा ‘डायस्पोरा’को भूमिका महत्वपूर्ण छ’ ★   रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न संसदीय छानबिन समितिको सिफारिस (पूर्णपाठ) ★   नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन ★   रवि लामिछानेले क्लिन चिट पाउनुभएको छ: उपसभापति वाग्ले ★   सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ: रवि लामिछाने ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम
राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

कठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ । राष्ट्रसङ्घका प्रमुख छ अङ्ग मध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका निम्ति गौरवको विषय भएको पूर्वराजदूत सुन्दरनाथ भट्टराईले बताउनुभयो । ५४ सदस्यीय इकोसमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि