© 2023
काठमाडौँ। नेपाल प्रहरीले लागुऔषध विरुद्धको महाअभियान कार्यक्रम शुभारम्भ गरेको छ । आज काठमाडौँमा उक्त महाअभियानको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले विभिन्न महत्वपूर्ण व्यक्ति, युवा तथा विद्यार्थीहरू, चलचित्रकर्मीहरू, कला र सङ्गीतक्षेत्रका विशिष्ट व्यक्तिहरूलाई जोडेर शुभारम्भ भएको यो महाअभियान अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो । लागुऔषध समाजमा घातक चुनौतीका रूपमा देखापरेको र लागुऔषध