६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लहान नगरद्वारा खाद्य संस्थानलाई सामग्री सहयोग

सिरहा। जेनजी प्रदर्शनका क्रममा लुटपाट, आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लहान शाखा कार्यालयलाई पुनः सञ्चालनमा ल्याउन लहान नगरपालिकाले आवश्यक सामग्री सहयोग गरेको छ । आज नगरप्रमुख महेशप्रसाद चौधरीले एक कार्यक्रमका बीच संस्थानलाई कम्प्युटर एक थान, प्रिन्टर एक थान, १० वटा कुर्सी, चारवटा टेबल, १० वटा