२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वमुख्यमन्त्री कार्कीले शौचालयमा थुनेर कुट्ने धम्की दिएपछि सचिव भट्टराईले गुहारे…

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई शौचालयमा थुन्ने र कुटपिट गर्ने धम्की दिएको भन्दै प्रदेश सरकारका सचिव लक्ष्मीप्रसाद भट्टराईले प्रशासन गुहारेका छन् । सामाजिक विकास मन्त्रालयका सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा हिजो उजुरी दिँदै सुरक्षा माग गरेका हुन् । उनले कानुनी कारवाहीको मागसमेत गरेका छन् । सचिव