© 2023
काठमाडौं । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–७ घुमाउने चारसय वेशीस्थित रोशी खोलामा आएको बाढीमा फसेका ५ वटा माइक्रोबसका ८९ जना यात्रु खोलामा फसेकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीद्वारा सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाइएको छ । प्रहरीले उर्लिएको रोशीको भेलमा जबर्जस्ती गाडी हालेर यात्रुको ज्यान जोखिममा पार्ने पाँचजना