१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुपन्देही–३ को उपचुनावका लागि नाउपा दर्ता नै भएन, मोर्चाको उम्मेदवार…

काठमाडौं । रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा बलियो प्रतिस्पर्धी मानिएको नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता नै भएन । योसँगै संघीय लोकतान्त्रिक मोर्चाको उम्मेदवार को बन्ने भन्ने अन्योल देखिएको छ । यसअघि मोर्चाले नागरिक उन्मुक्ति पार्टीले उठाउने व्यक्तिलाई सहयोग गर्ने निर्णय गरेको थियो ।