१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्लाहीमा रेबिजको भ्याक्सिन सधैँ अभाव

सर्लाही। यहाँको बरहथवा नगरपालिका–१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई यही फागुन १ गते छाडा कुकुरले टोक्यो । एक्कासी कुकुरले टोकेपछि उनी तत्काल बरहथवा नगर अस्पताल पुगे । तर, अस्पतालले भ्याक्सिन नहुँदा उनलाई त्यतिकै फर्कायो । त्यसपछि मुकेशलाई निजी क्लिनिकमा लगियो । उनले क्लिनिकमा छ सय ५० तिरेर भ्याक्सिन लगाए ।