५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का दुई सांसद नेकपा एमालेमा प्रवेश गरेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य रुही नाज र प्रदेश २ सभा सदस्य अञ्जुकुमारी यादव एमालेमा आएका हुन् । जसपाका केन्द्रीय सदस्यसमेत रहेका उनीहरू दुबैलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरे ।