१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राहत कोषमा कुम्मायकको २१ लाख सहयोग

पाँचथर। भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितको सहयोगका लागि पाँचथरको कुम्मायक गाउँपालिकाले रु २१ लाख ६५ हजार रकम सहयोग गरेको छ । कुम्मायक गाउँपालिकाको आज सम्पन्न कार्यपालिका बैठकले बाढीबाट प्रभावितका लागि उद्धार, राहत, पुनर्लाभ र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रु २१ लाख ६५ हजार ५५० रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा