© 2023
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसद्मा अवरोध सिर्जना गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले विरोधको शैली परिवर्तन गर्ने भएको छ । रास्वपाले अब प्रतिनिधि सभा बैठकमा रचनात्मक तरिकाले विरोध गर्ने भएको हो । अहिलेसम्म रास्वपाले सुरुमा आफूले बोल्ने र त्यसपछि रोस्ट्रम