© 2023
काठमाडाैँ । नेकपा (एमाले) राष्ट्रिय सभाकी सचेतक रोशनी मेचेले सुस्ता क्षेत्रमा सशष्त्र प्रहरी बलको स्थायी सीमा सुरक्षा क्याम्पको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिपछि भारतीय सीमा सुरक्षा बलले सुस्ता क्षेत्रमा गस्ती गरेकोमा आपत्ति जनाउँदै उक्त भूमिको सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरी बलको स्थायी क्याम्प