© 2023
नवलपुर। गण्डकी प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय र्याफ्टिङ च्याम्पियनशीप २०८१ (अल्ट्र र्याफ्टिङ म्याराथन)को उपाधि बागमती प्रदेशले जितेको छ । गोरखाको गण्डकी गाउँपालिकाको फिस्लिङबाट नवलपुर, तनहुँ र चितवनमा अवस्थित त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाटको बेनीसम्म ५० किलोमिटरको दूरी सबैभन्दा चाँडो पार गर्दै बागमती प्रदेशले उपाधि जितेको हो । उसले रु