१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला आयोगमा आफैँले कार्यबाहक तोकेपछि…

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमल पराजुली विदेश गएर लामो समयदेखि नफर्किएको र कसैलाई पनि कार्यबाहक नतोकेको भनेर सदस्य कृष्ण कुमारी पौडेलले आफैँलाई आयोगको कार्यबाहक अध्यक्ष तोकेकी छिन् । उनले आज आयोगको लेटरहेडमा आफूले नै आयोगको कार्यबाहक अध्यक्ष भई काम गर्ने भनी लेखेर आफ्नै पत्र सार्वजनिक गरेकी छिन् ।

स्थापनाको २२ वर्षपछि आफ्नै भवनमा सर्दै महिला आयोग

काठमाडौँ । राष्ट्रिय महिला आयोग स्थापनाको २२ वर्षपछि आफ्नै स्वामित्वको भवनमा सर्ने भएको छ । आयोगको कार्यालय स्थापनाकालदेखि हालसम्म राष्ट्रिय