१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विषादीयुक्त भारतीय आँपभन्दा स्वदेशी आँप उपभोग गर्न उपभोक्ता मञ्चका अध्यक्ष…

काठमाडौं । अत्यधिक विषादी प्रयोग भएको भन्दै सरकारले भारतीय आँपको पैठारीमा रोक लगाएको विषयलाई समर्थन गर्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले स्वदेशी आँप उपभोग गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महर्जनले विषादीयुक्त आँप खानुभन्दा नखानु नै राम्रो हुने र खाने भए स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने