२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ढ्याउॅ गरेर डकारीरहेको सिंहदरबारलाई छाक टार्न अरुले किन बोक्ने: माओबादी…

काठमाडौं । नेकपा माओवादी केन्द्रका यूवा नेता तथा वाईसियल ईन्चार्ज राम प्रसाद सापकोटा “दीपशिखा”ले ढ्याउॅ गरेर डकारीरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले संधै बोक्न नसक्ने जनाउनु भएको छ । उप चुनाबको परिणाम पछि सामाजिक संञ्जालमा उहाँले लेख्नु भएको छ सरकार असफल हॅुदा माओवादी पनि सकिन्छ, जुन उचाईबाट सरकारको कार्यसम्पादन हुनुपर्ने