२१ मंसिर २०८२, आईतवार
,
Latest
१०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?
दमकमा मेयरका राप्रपा उम्मेदवार थापा अस्पताल भर्ना, आजै अपरेसन हुँदै

दमक । स्थानीय तहको निर्वाचनअन्तर्गत झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयर उम्मेदवार राम थापा अस्पताल भर्ना भएका छन् । उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । बिहीबार उनलाई स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठानमा भर्ना गरिएको हो । प्रतिष्ठानले उनलाई एपेन्डिसाइटिस भएको बताएको छ ।