५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपराष्ट्रपति रामसहाय यादवलाई प्रमाण पत्र प्रदान (फोटोफिचर)

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपतिमा निर्वाचित रामसहाय यादवलाई प्रमाण पत्र प्रदान गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यादवलाई प्रमाण पत्र प्रदान गर्नुभएको हो । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँ आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित हुनुभएको

उपराष्ट्रपतिका उम्मेदवार यादव दलका नेतासँग भोट माग्दै

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले विभिन्न दलका नेताहरुसँग भोट माग्न सुरु गर्नुभएको छ ।