१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल जेसीजद्वारा व्यवसायी न्यौपाने सम्मानित

काठमाडौँ ।नेपाल जेसीजले रामइन्द्र न्यौपानेलाई सम्मान गरेको छ । बुटवलमा आयोजित नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनमा न्यौपानेलाई सम्मान गरेको हो । न्यौपानेलाई उद्यमशिलताको माध्यमबाट समाज तथा राष्ट्रको लागि विशेष योगदान पुर्‍याएकोमा जेसीजले सम्मान गरेको जनाएको छ । वेभ ट्रेडिङ कन्सर्नका सञ्चालकसमेत रहेका न्यौपाने धुलिखेल जेसिजका वर्ष २०१६ अध्यक्ष पनि