१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राफा बोर्डर खुल्यो, मानवीय सहायताका सामग्री बोकेका ट्रक प्रवेश सुरु

इजरायल र हमास बीचको युद्धका कारण संकटमा परेका गाजा क्षेत्रका लाखौं प्यालेस्टिनीका लागि अत्यावश्यक मानवीय सहायताका सामग्री बोकेका ट्रकहरु राफा बोर्डर हुँदै गाजा क्षेत्र प्रवेश गर्न थालेका छन् । करिब ३००० हजार टन सामग्री बोकेका २०० वटा ट्रक राफा हुँदै गाजा प्रवेश गर्न लागेका हुन् । गत अक्टोबर ७ मा