© 2023
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १२ बजेका लागि बोलाइएको हो । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको अनियमितता हेर्न दिने कि