२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त हुनु भएको छ । रावलले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाको बहुमतले अस्वीकृत गरेपछि पदमुक्त हुनु भएको हो । आजको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थित रहेका थिए ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु- लाईभ

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने कार्यसूचि रहेको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् ।