© 2023
काठमाडौ। नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ८ को क्षेत्रीय समितिको पूर्ण वैठकले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागमती प्रदेशका सदस्य राजु खरेल, विजयगोपाल श्रेष्ठ, राजुराज जोशी, सपना राजभण्डारी, रविन्दलाल श्रेष्ठ, मुस्कानराज गौतम र डा अमितसिंह कार्कीको नाम सिफारिस गरेको छ । सिफारिश भएकाहरुको आन्तरिक राजनीतिक समीमरणका आधारमा