७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषदको बैठक बस्दै, राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । एक मन्त्रीका अनुसार आजको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी भएको छ । यो अध्यादेश जारी भएमा दल विभाजनका लागि सहज हुने छ । यसै