१४ कार्तिक २०८१, बुधबार
,
Latest
साफ महिला च्याम्पियनसिप टिकट विवादः माउन्ट एभरेस्टद्धारा रिट दायर संविधान संशोधन सबैको सहमतिमा हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मनाइयो काग तिहार कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन साफ महिला च्याम्पियनसिप फाइनलको टिकट ‘सोल्डआउट’  देश किन र कसरी डुब्यो, हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ: बालेन साह काठमाडौँ महानगरले साफ महिला च्याम्पियनसिप फाइनलको प्रत्यक्ष प्रशारण देखाउने न्युजिल्याण्डका कुगेलेइन सुदूरपश्चिम रोयल्समा अनुबन्धित नारायणगढ–बुटवल सडक बिस्तारको काम तीन महिनामा सम्पन्न नगरे ठेक्का तोड्ने सरकारको तयारी प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त: नेता भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?
रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु

रसुवा । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो । मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।