२९ मंसिर २०८२, सोमबार
,
Latest
१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह एमाले महाधिवेशनः ओली र पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा कृषिलाई अर्थतन्त्रको मुख्य धारमा ल्याउनुपर्छः कृषिमन्त्री परियार दर्जन बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाए विद्यमान समस्यालाई निकास दिन आगामी निर्वाचन नै उच्चतम विधिः राष्ट्रपति ओली टीमः पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को–को उम्मेदवार छन् ? (सूचीसहित) निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल एमाले महाधिवेशनः ओली पक्षका पदाधिकारी टुंगिन सकस दिल्लीको वायु खतरनाक स्तरमा कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?
कलाकार रवीन्द्र खड्काको पनौती नपाको मेयरपदमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघका वर्तमान अध्यक्ष रवीन्द्र खड्काले पुनः पनौती नपाको मेयरपदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काभ्रेको पनौती, सुन्थानमा जन्म लिएर नेपाली कला, साहित्य, रङ्गमञ्च, चलचित्र र सामाजिक क्षेत्रमा विगत चार दशकभन्दा बढी अनवरत निःस्वार्थ भावले सेवा गर्दै आएको उनले एक विज्ञप्ति जारी गर्दै बताएका छन्