१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
१०६ वर्षीया ‘हजुरआमा’ले दौडमा जितिन् स्वर्ण पदक

एजेन्सी । भारतको हरियाणाको चरखी दादरीमा बस्ने १०६ वर्षीया ‘उडनपरी दादी’ फेरि एकपटक चर्चामा छिन् । युवरानी महेन्द्र कुमारीको सम्झनामा सोमबारदेखि देहरादुनमा १८औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप सुरु भएको छ । दुई दिने प्रतियोगितामा विभिन्न राज्यका ५ वर्षदेखि १०६ वर्षसम्मका ८ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको छ । सोमबारको प्रतियोगिताको मुख्य