© 2023
काठमाडाैँ । आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम गर्ने उद्देश्यले सिन्धुलीमा ‘रक्तसेवा’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको छ । गैरसरकारी संस्था न्यू स्टेप परियोजनाको आर्थिक सहयोगमा विकास गरिएको उक्त प्रणालीमार्फत आवश्यक परेका बेला रक्तदाता तथा रक्तसेवासँग सहज रूपमा सम्पर्क गर्न सकिने छ । सिन्धुली बहुमुखी क्याम्पस तथा