६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) का नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट उपद्रव सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी