२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुलिङ पिरियडबारे दाहाललाई योगश भट्टराईको जवाफ– ‘तपाईंमाथि नै छानबिन गर्ने…

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको जालसाजीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि छानबिन हुन सक्ने बताएका छन् । सचिव भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर कुलिङ अफ पिरियडबारे दाहालले शनिबार दिएको अभिव्यक्तिको जवाफ दिँदै दाहालमाथि नै छानबिन गर्नुपर्ने बताएका हुन् ।