६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मैदानमा दशैँ मनाउँदै नेपाली यु–१७ महिला टोली

काठमाडौँ । जेन—जीको आन्दोलनबाट आएको अवस्था परिवर्तनपछि देशमा अहिले सबैभन्दा ठूलो पर्व बडादशैँको रमझम छ भने अधिकांश नेपालीहरू आफ्ना कर्मथलोबाट जन्मोथल फर्किंदैछन् । आन्दोलनले निम्त्याएको तोडफोड र आगजानीसँगै मानवीय क्षतिले देशमा चिन्ता छ । तर यो बडादशैँले केही भए पनि खुशी दिने माध्यम बन्नेछ । तथापि यो खुहीको अवसरमा देशको