• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
सप्तकोशी किनारमा युवतीहरूबीच हानाहान, एक जना पक्राउ

काठमाडौँ । सप्तकोशी किनारमा युवतीहरूबीच हानाहान भएको छ । सुनसरीको बराहाक्षेत्र नगरपालिका–१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार १९ वर्षीया प्रिति लिम्बुलाई आइतबार राति पक्राउ गरिएको हो