२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी

काठमाडौँ । युरोकप २०२४अन्तर्गत पोर्चुगलले चेक रिपब्लिकमाथि जित निकालेको छ । जर्मनीको लाइपजिगमा मंगलबार राति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गरेको हो । पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे । अर्को गोल पोर्चुगलले उपहार पाएको थियो। यता, चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गरेको गोल सान्त्वना गोल