१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चार क्लबले गरे एन्फा युथ लिग बहिस्कार

काठमाडौं । एन्फा यू–१६ युथ लिगको निरन्तरतामा शंका पैदा भएको छ । एन्फा र क्लबको पछिल्लो विवादले युथ लिग अन्यौलमा परेको हो । फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा उमेर समूहका खेलाडीलाई एक्सपोजर दिने उद्धेश्यले यू–१६ लिगको सुरुआत गरिएको थियो । तर दोस्रो चरणका खेल सम्पन्न नहुँदै ए डिभिजनका चार