© 2023
किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की र युरोपेली नेताहरूले मङ्गलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युक्रेनमाथिको आक्रमण अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासलाई समयमै रोकिदिएको आरोप लगाउनुभएको छ । उहाँहरूले शान्तिका नाममा रुसद्वारा कब्जा गरिएका भूमि आत्मसमर्पण गर्नुपर्ने कुनै पनि प्रस्तावलाई दृढ रूपमा अस्वीकार गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला दिनमा

चर्को विवादका बावजुद जेलेन्स्कीले अमेरिकाप्रति आभार प्रकट गरेका छन्। उनले ट्वीटर्माफत् अमेरिकाले गरेको समर्थनप्रति आभार प्रकट गरेका हुन्। 'म चाहन्छु