७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सम्पदाहरुको संरक्षणबाटै पर्यटन प्रवद्र्धन सम्भवः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्नसकिने बताउनुभएको छ । उहाँले नेपालमा भएका सम्पदाहरु संरक्षण गर्नसके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताउनुभएको हो । इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर साहले देशको सौन्दर्य भनेको

गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मन्डल र मेयर बालेन शाहबीच भेटवार्ता

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मन्डल र काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। भेटघाटको क्रममा संघले महानगरपालिकासंग