२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धादिङको त्रिपुरासुन्दरीमा श्रीमान र श्रीमती मृतावस्थामा फेला

धादिङवेशी । धादिङको त्रिपुरासुन्दरीमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका छन् । त्रिपुरासुदरी गाउँपालिका– ३ मुलपानी आहालेमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका हुन् । अन्दाजी ७० वर्षीय श्रीमान विष्णुबहादुर आलेमगर र ६५ वर्षीय श्रीमती निरमायाँ आलेमगरको हत्या भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । श्रीमती निरमायाँको