९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुलुकको आर्थिक अवस्थाका बारेमा तीन पूर्वअर्थमन्त्रीहरुले धारणा सार्वजनिक गर्दै

काठमाडौं । पूर्ब अर्थमन्त्रीहरु बिष्णु पौडेल,सुरेन्द्र पाण्डे र डा.युवराज खतिवडाले मुलुकको आर्थिक अवस्थाका बारेमा सामुहिक धारणा सार्बजनिक गर्नु हुने भएको छ । अर्थतन्त्र संकटमा रहेको समयमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाग्रहका आधारमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्दे हटाउने प्रक्रिया सुरु गरेको बेला तीन अर्थमन्त्रीहरुले सामुहिक दृष्टिकोण सार्बजनिक गर्न लाग्नु भएको हो