५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केही दिन मुख्य राजमार्ग नै प्रयोग गर्न सुझाव

काठमाडौँ। सडक विभागले दसैँमा विभिन्न स्थानमा आवतजावत गर्ने सडक यात्रुहरूलाई केही दिन मुख्य राजमार्गको प्रयोग गर्न सुझाव दिएको छ। मुख्य राजमार्गमा नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सुरक्षाकर्मीको व्यवस्था हुनाका साथै बाटो मर्मतको कार्य पनि चाँडो हुने भएकाले मुख्य राजमार्ग प्रयोग गर्न विभागले सुझाएको हो । जल तथा मौसम विज्ञान विभागले असोज