१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जब किस्ट अस्पतालको टोली विरामीको डेरामा पुग्यो……

काठमाण्डौ । धेरैजनालाई विरामीको उपचार गरेपछि अस्पताललाई तिर्नपर्ने शुल्क नतिरेको कारण पैसा उठाउन अस्पतालको टोली विरामीको कोठामा पुगेको भान पर्नसक्छ । त्यो अनुमान स्वाभाविक पनि हो । तर किस्ट मेडिकल कलेज शिक्षण अस्पतालको टोली विरामीको डेरामा त्यसका लागि पुगेको भने होइन् । आइतबार एकाएक अस्पतालको टोली डेरामा पुग्दा घरबेटी समेत