६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चञ्चलाको ‘मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा’ विमोचन

वीरगञ्ज। लेखिका चञ्चलाको  राजद्वारा लिखित मिथिलामा विवाह परम्परासम्बन्धी पुस्तक ‘मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा’ विमोचन गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वमन्त्री लक्ष्मणलाल कर्णलगायतले सामूहिक रूपमा पुस्तक विमोचन गर्नुभएको हो । त्यस अवसरमा पूर्वमन्त्री कर्णले मिथिला विवाह परम्पराबारे लेखिएको यो पुस्तक आउँदो पुस्ताका लागि महत्वपूर्ण सन्दर्भ ग्रन्थ