२८ श्रावण २०८३, बिहीबार
,
Latest
राेल्पा पहिराेः मृत्यु हुनेकाे सङ्ख्या सात पुग्यो, पाँच अझै बेपत्ता बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो हवाई यात्रीको क्षतिपूर्ति १ लाख डलर पुर्‍याउने प्रश्तावसहितको विधेयकमाथि राष्ट्रिय सभामा छलफल दलित समुदायको हक र अधिकारका लागि सरकार प्रतिवद्ध, कानून तर्जुमाको प्रक्रिया अन्तिम चरणमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल पुनरावलोकन नहुने जनआस्थाकाे कार्यालयमा हातहतियारसहित प्रवेश गरी सामग्री जफत गरिएकोमा प्रेस काउन्सिलको आपत्ति राष्ट्रिय सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम शुरु कृषि आपूर्ति श्रृंखला सुधार्न कार्यदल गठन, किसानको मूल्य ३० प्रतिशतसम्म बढ्ने अनुमान उपभोक्ताले ग्यास नपाइरहेका बेला होटल रेडिसनमा भेटियो १८४ सिलिन्डर
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिडिया एलाइन्स नेपाल र नेपाल मिडिया सोसाइटीबाट रामेश्वर थापाको राजीनामा

काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मिडिया एलाइन्स नेपाल र नेपाल मिडिया सोसाइटीको सल्लाहकारबाट राजीनामा दिएका छन् । क्याप्टेन थापाले कार्यव्यस्तताको कारण देखाउँदै दुवै संस्थामा सल्लाहकारको भूमिका निर्वाह गर्न असमर्थन रहेको भन्दै राजीनामा दिएका हुन् । थापा विगत केही समयदेखि दुवै संस्थाका सल्लाहकारका रूपमा आवद्ध थिए ।