१२ मंसिर २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मार्फामा बढ्दै पर्यटक

म्याग्दी । घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताउनुभयो । “दुुई/तीन वर्षअघिसम्म छिटपुुट

‘हेर्दा राम्रो मार्फा गाउँ…’

‘क्या राम्रो स्याउ बारी,  मार्फा गावैमा, हेर्दा राम्रो मार्फा गाउँ,  खाँदा मीठो मार्फा स्याउ’ ज्योति गुरुङले स्वर भर्नुभएको स्वर्गीय वसन्ती