© 2023
काठमाडौँ । भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा नयाँ गीत 'माया बराबर' सार्वजनिक गरिएको छ । फिन्जु पाख्रिनका प्रेमिल शब्दमा गायक भूषण खतिवडाकै सङ्गीत सुन्न सकिन्छ। 'नेपमेलो' नामकाे युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको भिडियोलाई पनि उतिकै प्रेमिल प्रस्तुतिका साथ तयार गरिएको छ । सार्वजनिक भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र