© 2023
काठमाडौँ: जैविक विविधताको संरक्षण र दिगो उपयोगमा सामञ्जस्य ल्याउने उद्देश्यले मानव तथा जीवमण्डल संस्था गठन भएको छ । मानव तथा जीवमण्डल विशेष समितिले यही जेठ १८ र १९ गते नेपालमा जीवमण्डल आरक्ष घोषणा गराउने उद्देश्यले ‘जीवमण्डल आरक्ष र पर्यटन प्रवर्द्धन’ विषयमा कीर्तिपुरमा दुईदिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । मानव