© 2023
भक्तपुर। मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा छात्रतर्फको उपाधि आयोजक मातृभूमि ‘ए’ र चिल्ड्रेन छात्रातर्फ बौद्ध चिल्ड्रेन हेभेन स्कुलले जितेका छन् । सानोथिमीस्थित घरेलु कोर्टमा भएको आजको फाइनल खेलमा मातृभूमि ‘ए’ का आभास राउतले १८ अङ्क जोडदै आफ्नै ‘बी’ टिमलाई ५६–२४ अङ्कले पराजित गर्दै मातृभूमि ‘ए’ च्याम्पियन बनेको हो । त्यस्तै छात्रातर्फ