© 2023
काठमाडौं । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा दिएको अभिव्यक्ति बारे माफी मागेका छन् । कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका मह जोडिले त्यहीँबाट भिडिओ सन्देश जारी गर्दै दर्शकसँग माफी मागेका हुन् । सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले उनीहरुसँग प्रतिक्रिया लिएको थियो
काठमाण्डौ । नेपालमा अहिलेपनि कसैलाई क्यान्सर रोग लाग्यो भने उपचारको लागि ‘घरखेत नै बेच्नुपर्छ’ र त्यति गर्दा पनि क्यान्सरको विरामीलाई