© 2023

महोत्तरी। संसारभरी आज सुरक्षित तथा स्वच्छ पानीको महत्व दर्साउन विश्व पानी दिवस मनाइँदा महोत्तरीको उत्तरी क्षेत्रका स्थानीयले भने यसपटक चैतमै खानेपानीको सङ्कट खेप्नु परेको गुनासो गरेका छन् । चैत सुरु भएसँगै जिल्लाका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानी मुहान सुक्दैजाँदा यहाँ खानेपानीको सङ्कट गहिरिँदै गएको छ । एक दशकअघिसम्म