© 2023
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले नेपालको संविधानको ७६ (२) अनुसार नै नयाँ सरकार बन्ने दाबि गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यादवले प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत नपाएपछि उपधारा ३ अनुसारको सरकार बन्ने बताए । ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने वैधानिक प्रक्रिया हो। उहाँले २८
सिन्धुपाल्चोक । खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पुर्याइने बताउनुभएको छ । आयोजनाको मुहानस्थल अम्बाथानको आज